माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा शेरबहादुर केसी

विकल्प न्युज/ बेनी बेनी, ११ मंसिर ।  नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान … Continue reading माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा शेरबहादुर केसी